नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सलाई

पाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन । आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग … Continue reading नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सलाई